राजनीति-समाज

विदेशमा भाइटीका : कुन देशमा कहिले साइत ?

विदेशमा भाइटीका : कुन देशमा कहिले साइत ?


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ।

​समितिले विभिन्न देशको स्थानीय मान र तिथिको शास्त्रीय मान्यताअनुसार देशगत रूपमा भाइटीकाको मिति र शुभ साइत निर्धारण गरी विज्ञप्ति जारी गरेको हो। नेपालमा भने कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ।

Advertisement