मुख्य समाचार

नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना

नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् ।

प्रचण्डलाई अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनलाई निमोनिया भएको प्रचण्डको सचिवालयले जनाएको छ ।  

Advertisement

स्वास्थ्यमा समस्या भएकै कारण शुक्रबार भएको गणतन्त्र दिवसको समारोहमा पनि प्रचण्ड उपस्थित थिएनन् ।