मुख्य समाचार

सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित

सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल निर्विरोध निर्वाचित भएका छन्।

शुक्रबार दिउँसो २ः०० बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन भएका हुन् । संसद् सचिवालयले बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो ।

Advertisement

अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन् ।

twitter sharing button
email sharing button
whatsapp sharing button