मुख्य समाचार

काठमाडौँ–१ मा रास्वपाका रन्जु न्यौपाने विजयी

काठमाडौँ–१ मा रास्वपाका रन्जु न्यौपाने विजयी


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन काठमाडौँ क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने विजयी भएकी छन् ।

न्यौपानेले १५ हजार चार सय ५५ मत मतप्राप्त गरेकी हुन् । उनले आफ्ना निकटतम प्रतिसपर्धि नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापालाई ९ हजार ९१ मतान्तरले पछाडी पार्दै न्यौपाने विजयी भएकी हुन् ।

Advertisement

नेपाली कांग्रेसका उम्मेदवार थापाले ६ हजार तीन सय ६४ मत प्राप्त गरेका छन् ।