मुख्य समाचार

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५९२ मत प्राप्त गरेर विजय भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले तीन हजार २१७ मत र कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५ मत प्राप्त गरेका छन् ।

Advertisement

श्रेष्ठ पूर्वयुवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिसकेका रास्वपा केन्द्रीय सचिवालय सदस्य हुन् । उनले २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट विजय प्राप्त गरेका थिए ।