मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर प्रदान

राष्ट्रपति पौडेललाई गार्ड अफ अनर प्रदान


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

जापान (टोकियो) । राष्ट्रपति रामचन्द्र पौडेललाई मङ्गलबार गार्ड अफ अनर प्रदान गरिएको छ । जापानको चारदिने भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई जापान सरकारले गार्ड अफ अनर प्रदान गरेको हो ।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार जापानआएका हुन् ।

Advertisement

उनले भ्रमणका क्रममा जापानका सम्राट नारुहितो र प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि शिष्टाचार भेट गरेका थिए ।

शेयर गर्नुहोस:

54
Shares