मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

सप्ताहव्यापी ‘चक्र विज्ञान शिविर’ ड्यालसमा सम्पन्न

सप्ताहव्यापी ‘चक्र विज्ञान शिविर’ ड्यालसमा सम्पन्न


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । जीवन विज्ञान अमेरिकाको आयोजनामा टेक्ससको ड्यालसमा आयोजित सप्ताहव्यापी चक्र विज्ञान शिविर सम्पन्न भएको छ ।

समारोहमा सहभागीहरुले सात दिनसम्म शिविरमा सहभागी हुँदाका अनुभवहरु शेयर गरेका थिए । गत शुक्रबारदेखि सुरू भएको शिविरमा टेक्ससका मात्र नभएर अन्य राज्यहरुबाट समेत सहभागिता रहेको थियो ।

Advertisement

उक्त शिविरमा एकसय ५० जनाको सहभागिता थियो । सात दिनसम्म जीवन विज्ञान नेपालबाट आउनुभएका एलपी भानु शर्मा र रमेश नेपालले प्रवचनका लागि योगाभ्यास, योगका चक्रहरुमा विषयमा वृहद रुपमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रम संयोजक अञ्जु चुडालका अनुसार कार्यक्रम सोचिएको भन्दा पनि व्यापक सहभागिताबीच सफल भएको छ । जीवन विज्ञान अमेरिकाले यस्ता कार्यक्रमहरु नियमित कार्यतालिका बनाएर हरेक वर्ष आयोजना गर्ने सोच बनाएको छ ।

शेयर गर्नुहोस:

405
Shares