नेपाल

संसद् विघटन सिफारिस आजै राष्ट्रपति कार्यालयमा गरिने

संसद् विघटन सिफारिस आजै राष्ट्रपति कार्यालयमा गरिने


शेयर गर्नुहोस:

972
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने म्यान्डेटसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी छन् ।

जेनजीले गरेको आन्दोलनपछि उनलाई नेपालको संविधान बमोजिम अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरी राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

Advertisement

शपथलगत्तै प्रधानमन्त्री कार्की पदभार ग्रहणका लागि सिंहदरबार पुगेकी छन् ।

उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री कार्कीले आज नै संसद् विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गर्नेछिन् ।

शेयर गर्नुहोस:

972
Shares