मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक

कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

राजविराज (सप्तरी) । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमालेबीचको समीकरण विघटन हुँदैन, झन् सुदृढ हुन्छ भने ।

गृहमन्त्री लेखकले भने, “ देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ । ”

उनले आवश्यक कानुन निर्माण र संघीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए ।

शेयर गर्नुहोस:

81
Shares