मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   
मुख्य समाचार   

पर्यटन मन्त्रालयअन्तर्गतका विभिन्न संघसंस्थाबाट चार करोड बढी सहयोग

पर्यटन मन्त्रालयअन्तर्गतका विभिन्न संघसंस्थाबाट चार करोड बढी सहयोग

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न संघसंस्थाले चार करोडभन्दा बढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् ।

बुधबार बिहान बालुवाटारमा पर्यटनमन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझ लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरी गोरखा ब्रअरी प्रालिले पनि राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।