मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

४५६३ मतगणना सकियो, देउवाले ल्याए २१४२

४५६३ मतगणना सकियो, देउवाले ल्याए २१४२


शेयर गर्नुहोस:

4.2k
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले निरन्तर अग्रता बढाएका छन् । 

जम्मा ४२७६ मत गणना भएको छ । अहिलेसम्म देउवाले २१४२ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १७०८ मत प्राप्त गरेका छन् ।

Advertisement

त्यसैगरी प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २४५ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

शेयर गर्नुहोस:

4.2k
Shares