नेपाल

२७७७ सय मत गणना सकियो, देउवा २९५ मतले अघि

२७७७ सय मत गणना सकियो, देउवा २९५ मतले अघि


शेयर गर्नुहोस:

1.6k
Shares

  • change font
  • change font

काठमाडौ – देशको पुरानो पार्टी नेपाली कांग्रेसको सभापति पदका लागि भएको चुनावमा  करिव आधा मतको नतिजा अनौपचारिक रुपमा सार्वजनिक भएको छ । 

मतमा शुरु देखिनै शेरबहादुर देउवाले अग्रता दिएका छन् भने शेखर कोइरालाले उनलाई पछ्याईरहेका छन् । 
 
आधा मत गणना गर्दा को सभापति हुने भन्ने निर्णय दोस्रो चरणमा गएर मात्र टुंगो लाग्ने देखिएको छ । 

Advertisement

दोस्रो चरणमा शेरबहादुर र शेखर विच चुनाव हुने छ । कांग्रेस विद्यानमा जितका लागि ५० प्रतिशत भन्दा वढी मत ल्याउनु पर्छ । 
 
अहिलेको अवस्थामा दोस्रो चरणको निर्वाचनमा शेखरले प्रकाशमान सिंह र विमलेन्द्र नीधिको साथ पाए मात्र आफ्नो पक्षमा नतिजा निकाल्न सक्छन् । 
 
२७७७ सय मत गणना सकियो, देउवा २९५ मतले अघि 
 
२७७७ मतगणनामाः
कल्याण गुरुङ – १२
प्रकाशमान सिहं – २०५
विमलेन्द्र निधि – १६६
डा. शेखर कोइराला – १०२३
शेर बहादुर देउवा – १३१८