मुख्य समाचार

व्यवसायी अग्रवाल पक्राउ

व्यवसायी अग्रवाल पक्राउ


शेयर गर्नुहोस:

918
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । गृहमन्त्री सुधन गुरूङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ ।

बिहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो । अग्रवाल र भट्ट व्यावसायिक साझेदार भएको बताइएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट पक्राउ परेलगत्तै शंकर समूहका प्रमुख रहेका अग्रवाललाई नियन्त्रणमा लिइएको गृहमन्त्री गुरूङको सचिवालयले उल्लेख गरेको हो ।

Advertisement

यस्तै, हालसम्म विभिन्न १० जनालाई पक्राउ गरिएको गृहमन्त्री गुरूङले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।