मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

अभिनेता रायमाझीलाई पितृशोक

अभिनेता रायमाझीलाई पितृशोक


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्दकुमार रायमाझीको ७८ वर्षको उमेरमा शुक्रबार राति कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौँ आइपुगेका थिए । दिलीपका बुबाको पार्थिव शरीरलाई शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Advertisement

शेयर गर्नुहोस:

270
Shares