मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

छिटो मार्गप्रशस्त गरिदिन प्रचण्डलाई ओलीको आग्रह

छिटो मार्गप्रशस्त गरिदिन प्रचण्डलाई ओलीको आग्रह


शेयर गर्नुहोस:

648
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमतिबारे जानकारी दिँदै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

Advertisement

उनले कांग्रेससहितका दलको समर्थनमा आफू प्रधानमन्त्री बन्ने सहमति भइसकेको जानकारी दिँदै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गरेका छन् ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ । आफ्नो गठबन्धन भत्किएपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने या विश्वासको मत लिने भन्नेबारे छलफल गरिरहेको बताइएको छ ।

शेयर गर्नुहोस:

648
Shares