मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   

शनिबारबाहेक सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक कार्यालयहरु खोल्ने सरकारको निर्णय

शनिबारबाहेक सार्वजनिक बिदाको दिन पनि अत्यावश्यक कार्यालयहरु खोल्ने सरकारको निर्णय

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शनिबारबाहेक अन्य सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो।

बिहीबार बसेको मन्त्रिपरिषद् बैकले यस्तो निर्णय गरिएको हो। धेरै सार्वजनिक बिदा भएको भन्दै आलोचना हुन थालेपछि सरकारले शनिबारबाहेक सार्वजनिक बिदाको दिन पनि महत्त्वपूर्ण सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो।

शनिबारबाहेक अन्य सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक र प्रहरी कार्यालयहरु खुला राख्ने निर्णय भएको हो।