अमेरिकाको मूलधारमा कनेक्टिकटमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद सदस्यमा नियुक्त ,मूलधारमा नेपालीहरुको प्रवेश बढ्दो

अमेरिकाको मूलधारमा कनेक्टिकट राज्यको  ब्रान्डफोर्ड शहरमा नेपाली मूलका व्यवसायी ज्ञानु श्रेष्ठ नगर परिषद सदस्यमा नियुक्त