वासिङ्टन डिसी – राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकाले भारतबाट आयात हुने सामानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकामा रहेका नेपालीहरूको भान्छा महङ्गो हुने त्राश बढेको छ । भोली अगष्ट १ देखि लागु हुनेगरि भारतबाट आयात हुने सामानहरूमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन् । भारतबाट सन् २०२४ मा ८६ अर्ब डलर बराबरको सामान…