डेंगु रोकथामका लागि संसद्-मार्फत सरकारको ध्यानाकर्षण

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेस सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोग रोकथामका लागि प्रभावकारी कदम चाल्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद् प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै कार्कीले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग मुलुकभर फैलिएको र आतंक सिर्जना गरेको बताए । अहिले ज्वरोको लक्षण देखिएर अस्पताल जाने ७० प्रतिशतमा डेंगुको संक्रमण पुष्टि…