सुनचाँदी पसलमा योजनाबद्ध लुटपाट गर्ने सञ्चालकसहित पाँच पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनले यही असार १ गते कालिका नगरपालिका वडा नं–६, खोलेसिमलबजारमा तेजप्रसाद खनालको घरको पहिलो तल्लामा विनोद सुनारले सञ्चालन गर्दै आएको विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । सञ्चालक सुनारले झुटो चोरी तथा लुटपाट गर्ने योजना बनाई बिमा रकम ठगी गरी फाइदा लिने मनसायले…