सिमलताल दुर्घटना : बस र यात्रुको अवस्था अझै अज्ञात, भारतीय टोली फर्किंदै

चितवन । चितवनको सिमलतालमा त्रिशूली नदीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ । बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किंदै छ । नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडि बढाउने भन्ने…