हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल गरेको छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना न्यूनीकरणका लागि सरकारले आवश्यक पहल थालेको बताएका छन् । प्रतिनिसभाको बिहीबारको बैठकमा सांसद् सोविता गौतमले राखेको ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वाससमेतमा असर परेको हुँदा तत्काल सुधारगरी विश्वसनियता बढाउन…