राज्यका हरेक निकाय बलियो हुनुपर्छ : सञ्चार मन्त्री गुरूङ

विराटनगर । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यका हरेक निकाय बलियो हुनुपर्ने बताएका छन् । रासस कोशी प्रदेश कार्यालय विराटनगरको निरीक्षण एवं अवलोकनपछि उनले भौतिक संरचनामा निकै सुधार भएकोमा खुसी व्यक्त गरे । उनले रासस एक जवाफदेही सञ्चार माध्यम भएकाले यसले प्रवाह गर्ने सेवा छिटोछरितो हुनुपर्ने र रासस बलियो भएमा अन्य सञ्चार माध्यम पनि…