मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

Discord मा Gen Z का हजारौँ युवाको छलफल : नेपाली सेनासँग वार्ता कसरी गर्ने भन्नेमा बहस

Discord मा Gen Z का हजारौँ युवाको छलफल : नेपाली सेनासँग वार्ता कसरी गर्ने भन्नेमा बहस


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । डिजिटल प्लेटफर्म Discord मा अहिले फरक–फरक समूह बनाएर तीव्र बहस सुरु भएको छ। यी छलफलहरू युट्युबमार्फत प्रत्यक्ष प्रसारण पनि भइरहेका छन्।

यस अनलाइन बहसमा Gen Z पुस्ताका युवाहरू नेपाली सेनासँग वार्ता कसरी अघि बढाउने भन्ने विषयलाई केन्द्रमा राखेर विचार आदान–प्रदान गरिरहेका छन्। एउटा समूहमा करिब १० हजार युवाको सहभागिता रहेको छ भने अन्य समूहहरूमा ३ देखि ५ हजारसम्म प्रयोगकर्ता सक्रिय रहेका छन्।

Advertisement

सहभागीहरूले संवैधानिक र कानुनी पक्ष, संक्रमणकालीन नेतृत्वको स्वरूप, र त्यसपछिका सम्भावित विकल्पहरूबारे गहिरो छलफल गरिरहेका छन्।

https://www.youtube.com/live/P6X1FPwOdZc

 

शेयर गर्नुहोस:

0
Shares