मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

हिमालय खबरका प्रधानसम्पादक घिमिरेलाई पितृशोक

हिमालय खबरका प्रधानसम्पादक घिमिरेलाई पितृशोक


शेयर गर्नुहोस:

1.7k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । हिमालय खबरका प्रधानसम्पादक विजय घिमिरे, लेखक तथा शुभचिन्तक सञ्जय घिमिरे एवं निरञ्जन घिमिरेका पुजनीय पिता पुष्पराज घिमिरेको ८१ वर्षको उमेरमा असामयिक निधन भएको छ ।

विसं २००० साल पुस २ गते जन्मिएका पुष्पराजको कात्तिक १२ गते बिहान उपचारका क्रममा निधन भएको हो । शोकको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हिमालय खबर सम्पूर्ण घिमिरे परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

Advertisement

शेयर गर्नुहोस:

1.7k
Shares