मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार

अमेरिकाद्वारा सन्दीपलाई भिसा दिन अस्वीकार


शेयर गर्नुहोस:

810
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यसअघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आइसिसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए ।

पाटन उच्च अदालतले सफाइ दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया सुरू गरेको थियो ।

शेयर गर्नुहोस:

810
Shares