मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन

२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन


शेयर गर्नुहोस:

783
Shares

  • change font
  • change font
  • change font

चितवन । इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया किशोरी स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी छन्। सिसीटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको प्रहरीले जनाएको छ।

उनले कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेट लगाएको प्रहरीको भनाइ छ। उनले पछाडि झोला बोकेकी छन्।

उनको फोन पनि स्वीच अफ रहेको परिवारका सदस्यले जनाएको छ। स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो।

आमाबाबुले छोरी खोज्न आग्रह गरिरहेका छन्। फेला परेमा प्रहरीलाई खबर गरिदिन वा परिवारलाई ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।

शेयर गर्नुहोस:

783
Shares