मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद

गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले सम्बन्ध विच्छेद गरेका छन् । चैत ७ गते काभ्रे जिल्ला अदालतबाट दुवैले सम्बन्ध विच्छेद गरेका हुन् । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको थियो ।

दुवैले संयुक्तरूपमा निवेदन दिएको र सोही दिन न्यायाधीश भट्टराईको इजलासले सम्बन्ध बिच्छेदको आदेश दिएको थियो । सहमतिमै सम्बन्ध विच्छेद भएको र ऋचाले अंश दाबी नगरेको बताइएको छ ।

नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप रहेका निशानले २०७७ सालमा रिचासँग कानुनी विवाह गरेका थिए । एजेन्सी