मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

चीनले १० करोडबराबरको राहत सामग्री दिने

चीनले १० करोडबराबरको राहत सामग्री दिने


शेयर गर्नुहोस:

540
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । चीनले कर्णाली प्रदेशका भूकम्पपीडितका निम्ति १० करोड रुपैयाँबराबरको राहत सामग्रीउपलब्ध गराउने भएको छ ।

नेपालका निम्ति चिनियाँ राजदूत छन सोङले शनिबार सामाजिक सञ्जाल एक्समा पहिलोआपत्कालीन प्रतिक्रियाका रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रमा टेन्ट, कम्बललगायत सामग्रीउपलब्ध गराउने जानकारी गराएका छन् ।

Advertisement

उनले यी सबै एक/दुई दिनमा दिइने र थप सामग्री प्रदान गर्दै जाने उल्लेख गरेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा कर्णाली प्रदेशको जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

शेयर गर्नुहोस:

540
Shares