मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पोखरेललाई मातृशोक

पोखरेललाई मातृशोक

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका संयोजक राम सी. पोखरेललाई मातृशोक परेको छ ।

पोखरेलकी माता डोलकुमारी पोखरेलको ९१ वर्षको उमेरमा सोमबार निधन भएको हो । पोखरेल अहिले एनआरएनको सम्मेलनको दौरानमा काठमाडौँमा छन् । संघको सम्मेलनमा उनी सचिवको उम्मेदवारसमेत छन् ।

हिमालयखबरका शुभेच्छुक पोखरेललाई परेको मातृशोकप्रति हामी दुःख व्यक्त गर्दै स्व. आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।