मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक संजाल   

भरत दाहाल भन्छन्

भरत दाहाल भन्छन्

सडकमा माफिया दलालहरुका गिंड फाल्ने कि तरकारी ?

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सडकमा माफिया दलालहरुका गिंड फाल्ने कि तरकारी ?यीनै अपराधिहरुका दलका सदस्य बन्ने, यीनैहरुलाई भोट हाल्ने र समस्या आयो भने उपादन सडकमा फाल्ने प्रवृत्ति नालायकपन हो। दलालहरुले विदेशी शक्ति बाहेक कसैको काम गर्दैनन् भन्ने तथ्य हजार पटक स्पष्ट भैसकेको छ। स्वदेशी किसान, ब्यबसायी, उद्योगी सबैलाई डुबाएर विद्ेशी माफिया पोस्नु यीनीहरुको लोकतान्त्रिक धर्म हो।

आवश्यकता तरकारी होईन, सडकमा यी माफिया दलालहरुको गिंड फाल्ने हो। आवश्यकता खुला बजारका नाममा गरिएका संझाैताहरु च्यातेर विदेशी सामानहरु रोक्नु र स्वदेशी उत्पादनको बजार तथा मूल्यको ग्यारेन्टीका लागी आगो बाल्नु हो। समस्याका कारणहरुलाई नहेरेर कारणका उत्पत्तीहरुलाई समस्या देख्नु अचेतनाको उपज हो।