मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक संजाल   

तारा बरालको फेसबुकबाट

तारा बरालको फेसबुकबाट

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

The Poet Idol का प्रारम्भिक स्रृंखलामा त्यति उत्साह जागेन । Audition round मा सहभागी कविहरुका अधुरा कविता र उज्यालो नपुगेजस्तो स्टूडियो सेटअपले शायद धेरैलाई आकर्षक गर्न सकेन । तर चौधजना प्रतिस्पर्धीको छनौट पछि भने यो रियालिटी शोले आकर्षण बढाएको छ ।
चारजना जजहरुले उत्कृष्ट कविहरु छान्न निकै कसरत गरेछन् । जजहरुले छानेर ल्याएका चौधैजना कविहरुको काव्यिक योग्यता गहकिलो देखिन्छ । विप्लव प्रतिक लगायत चारैजना जजहरुलाई धन्यवाद !
कवितालाई संगीत र अभियनयले सजाउने कला पनि आकर्षक लाग्यो । कार्यक्रम संचालक दिव्यदेवको वजनदार आवाज र प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षण दिएको छ । कविता र कविमा आधारित रियालिटी शोको प्रभावकारितामा अविश्वास गर्नेहरुलाई The Poet Idol ले गतिलो जवाफ दिएको छ ।