मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय   

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको निधन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको निधन

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको छ  यस वर्ष जुनमा ९९ वर्ष पुगेकी प्रधानमन्त्री मोदीकी आमालाई बुधबार गुजरातको अहमदाबादस्थित युएन मेहता अस्पतालको इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। बिरामी आमालाई भेट्न प्रधानमन्त्री पनि अस्पताल पुगेका थिए । 

प्रधानमन्त्री मोदीको ट्वीटर

प्रधानमन्त्री मोदीको ट्वीटर
 
आफ्नो तस्बिर सेयर गर्दै प्रधानमन्त्रीले भने; ‘मामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा तपस्वीको यात्रा, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताप्रति प्रतिबद्ध जीवन छ । प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘एक गौरवशाली शताब्दी भगवानको चरणमा छ ।
 
उनले थपे, “जब मैले उनलाई उनको १०० औं जन्मदिनमा भेटेँ, मलाई आमले  एउटा कुरा भन्नु भएको थियो – सधैं याद राख्नुहोस्- बुद्धिको साथ काम गर्नुहोस्, शुद्धताका साथ जीवन जिउनुहोस्।”