नेपाल काठमाडौं-३ बाट कांग्रेसका सन्तोष चालिसे निर्वाचित काठमाडौं-३ बाट कांग्रेसका सन्तोष चालिसे निर्वाचित
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का कृष्ण राईलाई पराजित गरेका हुन् । चालिसेले १५ हजार १५८ मत प्राप्त गर्दा राईले ११ हजार १९६ मत पाए । शेयर गर्नुहोस: Share on WhatsApp (Opens in new window) WhatsApp Post Print (Opens in new window) Print Email a link to a friend (Opens in new window) Email
प्रतिक्रिया