मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित


शेयर गर्नुहोस:

837
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान चौथोपटक निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार सिंहले सात हजार १४० मत ल्याएर निर्वाचित भएका हुन् ।
 
उनका निकटतम प्रतिष्पर्धी राप्रपाका रवीन्द्र मिश्रले ७ हजार ११ मत प्राप्त गरे । 
 
 
सिंह २०६४, २०७०, २०७४ को निर्वाचन सोही क्षेत्रबाट जितेका थिए । यो जितसँगै उनी चौथोपटक सांसद पदबाट निर्वाचित भएका हुन् ।
 
अघिल्लोपटक विवेकशील साझाबाट उमेदवार बनेका मिश्र सिंहसँग ८१८ मतले पराजित भएका थिए । यसपटक राप्रपा प्रवेश गरेर उमेदवार बन्दा पनि उनी १२९ मतले पराजित भएका हुन् ।

शेयर गर्नुहोस:

837
Shares