कला

म्युजिक भिडियो सानी भनेर

प्रकाशित |
अमेरिका- तपाईलाई गीत मात्र होइन छायांकन पनि मन पर्र्छ भने हालै रिलिज भएको सानी भनेर म्युजिक भिडियोवाट आनन्द लिन सक्नु हुने छ ।  

विश्व नेपाली र गुंजन उपाध्यायको स्वरमा रहेको उक्त गीतमा तुंग नेपालीले संगित दिएका छन् । यस गीतको म्यूजिक भिडियोमा लोसिना लामिछाने र प्रयास बान्तावाको अभिनय  रहेको छ । यो भिडियोको निर्देशन सूरज तमूले गरेका हुन् । यो नेपसिस्टरको निरमाया पछिको दोस्रो प्रस्तुती हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया