मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

बालेनको अभिव्यक्ति: जेनजीको योगदान अमूल्य

बालेनको अभिव्यक्ति: जेनजीको योगदान अमूल्य


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जेनजीको योगदान र बलिदानलाई ऐतिहासिक परिवर्तनको आधार भन्दै बधाई दिएका छन्।

शुक्रबार बेलुकी सामाजिक सञ्जालमार्फत मेयर बालेनले लेखेका छन्, “प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।”

Advertisement

उनीहरूले वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै जेनजीको योगदान अमूल्य रहेको उल्लेख गरेका छन्। बालेनले भनेका छन्, “तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैंँ भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ। तपाईंहरूप्रति असिम सम्मान।”

शेयर गर्नुहोस:

81
Shares