मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
नेपाल   
मुख्य समाचार   

प्रधानसेनापतिले सम्बोधन गर्दै

प्रधानसेनापतिले सम्बोधन गर्दै

शेयर गर्नुहोस:

2.9k
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकासित घटनाका विषयमा केही बेरमा सम्बोधन गर्दै छन् ।

नेपाली सेनाका अनुसार, प्रधानसेनापति सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सेनाले केहीबेरअघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो । रासस

शेयर गर्नुहोस:

2.9k
Shares