मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

प्रहरीले नयाँ बानेश्वरमा गल्लीगल्ली छिरेर प्रदर्शनकारी खेदाउँदै

प्रहरीले नयाँ बानेश्वरमा गल्लीगल्ली छिरेर प्रदर्शनकारी खेदाउँदै


शेयर गर्नुहोस:

243
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र जेन जी प्रदर्शनकारीबीच झडप तीव्र बनेको छ। प्रहरीको टोलीले गल्ली–गल्ली भित्र पसेर प्रदर्शनकारीलाई खेदाउने क्रममा बल प्रयोग गरेको छ।

साँझ पर्नासाथ पानीट्यांकी क्षेत्रदेखि रत्नराज्य माध्यमिक विद्यालय वरपरसम्म भिडन्त जारी छ। प्रहरीले भीड नियन्त्रण गर्न दमन बढाएको र प्रदर्शनकारीहरू भने प्रतिरोधमा उत्रिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

शेयर गर्नुहोस:

243
Shares