मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मनोरञ्जन   

सन्दीपको फल्प टल्क सार्वजनिक : ‘सहकारी मालिक पैसा कहिले फिर्ता गर्ने ?’

सन्दीपको फल्प टल्क सार्वजनिक : ‘सहकारी मालिक पैसा कहिले फिर्ता गर्ने ?’

हिमालय खबर

शेयर गर्नुहोस:

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चर्चित कमेडी फल्प टल्कका सञ्चालक सन्दीप क्षेत्रीले ‘सहकारी मालिक पैसा कहिले फिर्ता गर्ने’ पहिलो इपिसोड सार्वजनिक गरेका छन् ।

यस इपिसोडमा उनी सहकारी मालिकका रुपमा प्रस्तुत भएका छन् । पत्रकारले उनको दिनचर्या, बचतकर्ताको आन्दोलन, बचतकर्ताको लगानी फिर्ताको विषयमा प्रश्न गरेका छन् ।

बैंकबाट कर्जा लिन झन्झट हुने र सहकारीबाट बढी व्याज पाइने प्रलोभनले गर्दा बचतकर्ताको लगानी जोखिमपूर्ण रहेको सहकारी मालिक बनेका क्षेत्रीले उत्तर दिएका छन् । लगानी गरेको ठाउँबाट रकम फिर्ता आउनेबित्तिकै पीडित भनिएकाहरुको पैसा फिर्ता गर्ने उनको भनाइ छ ।

नेपालको ऐन, कानुन, प्रशासन र कारबाही संयन्त्रले आफूलाई केही गर्न नसक्ने भन्दै उनले सहकारी मालिकको उन्मुक्तिबारे पनि चर्चा गरेका छन् ।