मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको निधन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको निधन


शेयर गर्नुहोस:

756
Shares

  • change font
  • change font
  • change font

प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको छ  यस वर्ष जुनमा ९९ वर्ष पुगेकी प्रधानमन्त्री मोदीकी आमालाई बुधबार गुजरातको अहमदाबादस्थित युएन मेहता अस्पतालको इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो। बिरामी आमालाई भेट्न प्रधानमन्त्री पनि अस्पताल पुगेका थिए । 

Advertisement
प्रधानमन्त्री मोदीको ट्वीटर

प्रधानमन्त्री मोदीको ट्वीटर
 
आफ्नो तस्बिर सेयर गर्दै प्रधानमन्त्रीले भने; ‘मामा मैले सधैं त्यो त्रिमूर्ति महसुस गरेको छु, जसमा तपस्वीको यात्रा, निस्वार्थ कर्मयोगीको प्रतीक र मूल्यमान्यताप्रति प्रतिबद्ध जीवन छ । प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘एक गौरवशाली शताब्दी भगवानको चरणमा छ ।
 
उनले थपे, “जब मैले उनलाई उनको १०० औं जन्मदिनमा भेटेँ, मलाई आमले  एउटा कुरा भन्नु भएको थियो – सधैं याद राख्नुहोस्- बुद्धिको साथ काम गर्नुहोस्, शुद्धताका साथ जीवन जिउनुहोस्।”

शेयर गर्नुहोस:

756
Shares