नेपाल

काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित, ईश्वर पोखरेल ५,०६५ मतले पराजित

काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित, ईश्वर पोखरेल ५,०६५ मतले पराजित

शेयर गर्नुहोस:

324
Shares

  • change font
  • change font

काठमाडौं । काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले एमालेका ईश्वर पोखरेललाई पाँचहजार ६५ मतले पराजित गरेका हुन् ।
 
प्रदीपले १५,२३७ मत ल्याए । ईश्वरले १०,२७२ मत ल्याए ।
 
प्रदीप प्रतिधिनिसभा सदस्यका लागि पहिलो प्रयासमै सफल भएका हुन् । ०७४ मा उनी प्रदेशसभा सदस्यमा पराजित भएका थिए । 

Advertisement