बिश्व घटना

डा. धरेललाई उपाधी

डा. धरेललाई उपाधी


शेयर गर्नुहोस:

4.1k
Shares

  • change font
  • change font

क्यानडा – करिब ३० वप्षदेखि देखि बजारशास्त्र (मार्केटिंग) बिषय मा  नेपाल, मंगोलिया तथा क्यानाडामा अध्यापन गर्दै आएका नेपालीमूल का डा.तुल्सी धरेललाई क्यानाडा को एकमात्रै मार्केटिंग संगठन बाट चार्टरड मर्केटरको उपाधि प्रदान गरेको छ।  

यो उपाधि पाउने डा धरेल एक मात्रै नेपाली मूलका हुन। यस अघि डा धरेललाई उक्त संस्थाले काउन्सिल बोर्ड मेम्बरमा पनि नियुक्त गरिसकेको छ।  

Advertisement
बजारशास्त्रमा लामो अनुभब भएका व्यक्तिले यो उपाधि प्राप्त गर्न योग्य हुन्छ। गत वर्ष डा धरेललाई उक्त संस्थाले उत्कृस्ट बजार बार्षिक पुरुस्कार मा निर्णायक मण्डलमा पनि  राखेको थियो।