मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   
मुख्य समाचार   

दोहामा तीव्र विस्फोटले सहर गुञ्जियो, नागरिक अलमलमा

दोहामा तीव्र विस्फोटले सहर गुञ्जियो, नागरिक अलमलमा

तस्बिर साभार: सीएनएन

शेयर गर्नुहोस:

5k
Shares

  • change font
  • change font
  • change font

कतार- कतारको राजधानी दोहा आज तीव्र विस्फोटले गुञ्जिएको छ। सीएनएनसँगको कुराकानीमा एक स्थानीयरूपमा बसोबास गर्ने दोहावासीले बताएका छन् कि उनी र उनका दुई साना छोराछोरी एक्कासी विस्फोटको आवाजले आतंकित भए।

“हामीले बच्चाहरूलाई हतारहतार सुरक्षित स्थानमा पु¥यायौं, तर उनीहरू तर्सिएर के गर्ने भन्ने नै थाहा पाएनन्। कतैबाट प्रहार भइरहेजस्तो लाग्थ्यो भने कतैबाट त्यसको प्रतिकार पनि भइरहेको देखिन्थ्यो,” उनले भने।

Advertisement

उनको भनाइ अनुसार कतारी अधिकारीहरूले कुनैपनि पूर्वसूचना वा चेतावनी नदिएको गुनासो गरेका छन्। यसैबीच, इरानी सशस्त्र फौजले कतारको अल-उदैद एयर बेसमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेपछि आकाशमा धुवाँ र मिसाइलको पातहरू देखिएको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरूले जनाएका छन्।

कतार सरकारले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

शेयर गर्नुहोस:

5k
Shares