बिश्व घटना

देशलाई मान्छे चाहिएको छ

देशलाई मान्छे चाहिएको छ

बालेन शाह

शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

यो देशमा सबैलाई ,
राजा बन्न मनलाग्यो,
राष्ट्रपती बन्न मनलाग्यो,
प्रधानमन्त्री बन्न मनलाग्यो,
नेता बन्न मनलाग्यो ,
देशलाई मान्छे चाहिएको छ,
मान्छे बन्न कसैलाई मन लागेन, जस्ले धर्तीलाई माया गरोस ,
मान्छे बनौँ पहिला ,
अरु त, जनताले बनाई हाल्छननी ।

Advertisement