मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली समाजको चुनावमा ५१ प्रतिशत मत खस्यो

नेपाली समाजको चुनावमा ५१ प्रतिशत मत खस्यो


शेयर गर्नुहोस:

5.5k
Shares

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस)– नेपाली समाज टेक्ससको शनिबार भएको निर्वाचनमा ५१ प्रतिशत मत खसेको छ ।

Advertisement
 
साँझ ७ बजे सम्पन्न भएको मतदानमा ३ हज़ार ९ सय ९१ सदस्य मध्य २ हज़ार ३९ ले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । 
 
यो संख्या ५१ दशमलव शून्य ८ प्रतिशत हो ।

 
‘अबको एक घण्टापछि मतगणना सुरु गर्ने तयारीमा छौँ’ मुख्य निर्वाचन अधिकृत डा.प्रेम अधिकारीले भने । 

 
यो निर्वाचनमा कमल सापकोटा र राजेन्द्र वाग्लेको प्यानल प्रतिस्पर्धामा छ ।

शेयर गर्नुहोस:

5.5k
Shares