मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जम्मा ४६८१ मा , शेरबहादुर देउवाले ल्याए २२५८

जम्मा ४६८१ मा , शेरबहादुर देउवाले ल्याए २२५८


शेयर गर्नुहोस:

7.6k
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले पचास प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ ।
 
जम्मा ४६८१ मत गणना हुँदा सभापतिका उमेदवार शेरबहादुर देउवाले २२५८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १७२९ मत प्राप्त गरेका  छन् ।

शेयर गर्नुहोस:

7.6k
Shares