मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रारम्भिक नतिजाले दोस्रो चरणमा जाने

प्रारम्भिक नतिजाले दोस्रो चरणमा जाने


शेयर गर्नुहोस:

3.8k
Shares

  • change font
  • change font
  • change font

काठमाडौ – देशको पुरानो पार्टी नेपाली कांग्रेसको सभापति पदका लागि भएको चुनावमा वर्तमान सभापति शेरबहादुर देउवालाई शेखर कोइरालाले कडा टक्कर दिएका छन् । करिव १७ सय मत गणना हुदां शेखर र देउवाले पाएको मतले दोस्रो चरणको चुनावले मात्र सभापतिको निर्णय हुने देखिएको छ । 
 
करिव १७ सय गणना हुदां देउवाले ८ सय ११ मत प्राप्त गरेका छन् । शेखरले ६ सय २६ मत पाएका छन् । 
 
अर्का उम्मेदवार प्रकाशमान सिंहले १३१ मत र निधीले ९७ मत पाएका छन् ।
सभापति निर्वाचित हुन २३४० मत आवश्यक छ ।

शेयर गर्नुहोस:

3.8k
Shares