साहित्य सिर्जना

मुक्तक - "टिपियस दिने अमेरिकी सरकार "

प्रकाशित |
विनोद रोका
 मुक्तक
 
टिपियस दिने अमेरीकी सरकार जस लिने थरीथरी।
 
लाजै नमानी लेखाऊदै हिडछन छापा र फेसबुकभरी।।
 
टीपियस कहा पाईन्थ्यो होला भुईचालो नगए।
 
टीपियस कहा पाईन्छ होला चाहिने कागजै नभए।।
 
जाती र पार्टी पहिचान होईन यस्मा नेपाली चाहिएला।
 
सीत्तैमा सेवा खोजेर हिडदा पछि दुख पो पाईएला।।
हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया