मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

मुक्तक – “टिपियस दिने अमेरिकी सरकार “

मुक्तक – “टिपियस दिने अमेरिकी सरकार “


विनोद रोका
 मुक्तक
 
टिपियस दिने अमेरीकी सरकार जस लिने थरीथरी।
 
लाजै नमानी लेखाऊदै हिडछन छापा र फेसबुकभरी।।
 
टीपियस कहा पाईन्थ्यो होला भुईचालो नगए।
 
टीपियस कहा पाईन्छ होला चाहिने कागजै नभए।।
 
जाती र पार्टी पहिचान होईन यस्मा नेपाली चाहिएला।
 
सीत्तैमा सेवा खोजेर हिडदा पछि दुख पो पाईएला।।