मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भण्डारीलाई सहयोग गर्न कमिटि गठन

मेरिल्याण्ड- विगत छ वर्ष देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा विधायकको हैसियत एक निर्वाचित प्रतिनीधिको रुपमा हयारी भण्डारीले सेवा गर्दे आउनु भएको छ । उहाँले नेपाली अमेरिकनलाई अमेरिकाको मूलधारमा एकतावद्ध र सुत्रवद्ध गर्दे आउनुभएको छ । यसलाई अझै वढी थप जागरुक,सशक्त र अमेरिकामा नेपाली अमेरिकनको आवाजलाई बुलन्द पार्ने अभिप्रायले उहाँले मेरिल्याण्डको डिष्ट्रिक २ बाट कंगे्रशनल चुनावमा उमेदवारी…